आज बुधबार सुन चाँदीको भाउ बढे
काठमाडौं । आज बुधबार सुन चाँदीको भाउ बढेको छ । हिजो प्रतितोला १ लाख ३७ हजार... पुरा समाचार
महासचिव गुटेरेससँग परराष्ट्र सचिव लम्सालको भेट
न्युयोर्क । परराष्ट्र सचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग मङ्गलबार भेटघाट गरेका छन्। भेटका... पुरा समाचार
पान नम्बर नलिइ कर नतिरेकालाई लाग्ने करमा शुल्क र ब्याज मिनाहा
काठमाडौं । पान नम्बर नलिइ कर नतिरेकालाई लाग्ने करमा शुल्क र ब्याज छुट हुने भएको छ।सरकारले... पुरा समाचार
पेट्रोल र डिजेलमा प्रतिलिटर एकका दरले हरित कर लाग्ने
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थ, कोइला लगायतका सामग्रीमा हरित कर लगाएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा... पुरा समाचार
आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज (बुधबार)का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र... पुरा समाचार
‘कृषिमा लगानी दशक’ वर्ष घोषणा
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारी, निजी, सहकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न... पुरा समाचार
बुधबारको मौसम पूर्वानुमान: ‘रेमल’ चक्रवातको आंशिक प्रभाव
काठमाडौं। नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ। हाल देशको... पुरा समाचार
सशस्त्र प्रहरी बल र नोवेल अस्पतालबिच सम्झौता
विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेड क्वाटर, सुनसरीको १७औं स्थापना दिवसको अवसरमा... पुरा समाचार
सञ्चार तथा सूचना क्षेत्रमा ७ अर्ब ३५ करोड बजेट
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।... पुरा समाचार
काठमाडौंका ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने
काठमाडौं । सरकारले काठमाडौंका मुख्य ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने भएको छ ।... पुरा समाचार
एमबीबीएस पढ्न सरकारले शैक्षिक कर्जा उपलब्ध गराउने
काठमाडौँ । सरकारले चिकित्सा शिक्षालगायत प्राविधिक शिक्षाका लागि कर्जा दिने भएको छ ।अर्थमन्त्री वर्षमान पुनले आगामी... पुरा समाचार
‘विदेशको आम्दानी स्वदेशमा लगानी’ कार्यक्रम चलाउने घोषणा
काठमाडौं । सरकारले ‘विदेशको आम्दानी स्वदेशमा लगानी’ कार्यक्रम चलाउने घोषणा गरेको छ।आगामी आर्थिक वर्षको बजेट प्रस्तुत... पुरा समाचार

























