citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज बुधबार सुन चाँदीको भाउ बढे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज बुधबार सुन चाँदीको भाउ बढेको छ । हिजो प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन पनि ६ सय रुपैयाँले नै बढेर तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ १० रुपैयाँले बढेर तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

himalayan life insurance
igi long