citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

‘विदेशको आम्दानी स्वदेशमा लगानी’ कार्यक्रम चलाउने घोषणा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सरकारले ‘विदेशको आम्दानी स्वदेशमा लगानी’ कार्यक्रम चलाउने घोषणा गरेको छ।आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन्।

‘गैरआवसीय नेपालीको पुँजी, प्रविधि र सीपलाई जोड्न जन्मस्थनामा गैरआवसीय नेपाली अभियान सञ्चालन गरिनेछ’, उनले भने।

गैरआवसीय नेपाली फन्डको प्रयोग र लगानीका थप अवसर प्रवर्द्धन गर्न सहजीकरण गरिने पनि अर्थमन्त्री पुनले बताए। गैरआवसीय नेपालीका सन्तानलाई पुर्खौंली थलोमा भ्रमण गर्न पनि उनले आह्वान गरे।

himalayan life insurance
igi long