stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

काठमाडौंका ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले काठमाडौंका मुख्य ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने भएको छ । आव २०८१/०८२ को बजेट आइतबार सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो जानकारी गराएका हुन् ।

उनले सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित राष्ट्रिय सडक सञ्जालका लागि डिजाइन तथा निर्माणको चरणमा सडक सुरक्षा परीक्षणको व्यवस्था गरिने बताए ।

‘सम्भावित दुर्घटनास्थल पहिचान गरि घुम्ती तथा साँघुरा सडकमा क्र्यास बेरियरको निर्माण गरिने छ,’ पुनले  भने, ‘काठमाडौं  उपत्यका भित्रका  बेस्ट ४४  चोकमा  स्माट ट्राफिक  लाइट  जडान गरिने छ ।’

prabhu mahalaxmi
kumari bank
kumari