पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार मध्यरातदेखि... पुरा समाचार
सिटिजन्स बैंकद्वारा श्री संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखाहरु वितरण
काठमाडौंं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत मधेश प्रदेश धनुषा जिल्लाको जनकपुरधाम... पुरा समाचार
हिमालयन लाइफ इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज नेप्सेमा इन्स्योरेन्स कम्पनीको... पुरा समाचार
नेप्सेमा विन नेपाल लघुवित्तको एफपीओ सूचीकृत
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।... पुरा समाचार
ग्राहकवर्गले रुचाउँदै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘शुभलक्ष्मी जीवन बीमा’ योजना
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शुभलक्ष्मी जीवन बीमा योजना लोकप्रिय बन्दै गएको छ । यो... पुरा समाचार
आज सुनको भाउ तोलामा ३७ सय रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदप्को भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज... पुरा समाचार
विश्व युवा नेताका रुपमा उपप्रमुख डंगोल सम्मानित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई समुदाय स्तरीय संघसंस्थाहरुले विश्व नेताका रुपमा सम्मान गरेका छन्... पुरा समाचार
रातो मच्छिन्द्रनाथको भोटो जेठ १८ गते देखाइने
ललितपुर । ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्रा... पुरा समाचार
थुप्रिँदै बेरुजु फस्र्योटमा बेवास्ता
काठमाडौँ । सरकारी कार्यालयमा आर्थिक अनियमितताको क्रम झन् चिन्ताजनक देखिन थालेको छ । सरकारी निकायले कानुन... पुरा समाचार
सान्भी इनर्जीको जेठ ९ गतेबाट सर्वसाधारणका लागि आइपीओ जारी गर्ने
काठमाडौं । जेठ ९ गतेदेखि सान्भी इनर्जीले आइपीओ जारी गर्ने भएको छ। दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका... पुरा समाचार
क्रेस्ट माइक्रो लाइफको वार्षिक जेठ २३ गते साधारणसभा
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ।कम्पनी सञ्चालक समितिको... पुरा समाचार
गभर्नर सिफारिसमा किन ढिलाई ?
काठमाडौं । देशको ढुकुटीको प्रमुख संवाहक र रक्षक मानिने नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति विगत डेढ... पुरा समाचार




























