stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन लाइफ इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा सूचिकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचिकृत भएको छ ।

आज नेप्सेमा इन्स्योरेन्स कम्पनीको १४ प्रतिशत बोनश शेयर वापत १ करोड १२ लाख २८ हजार ५३७ दशलमव ०४ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

सूचिकृत भएको यस शेयर अब आइतबारबाट दोसे बजारमा कारोबारमा आउनेछ ।

prabhu mahalaxmi
kumari