अन्तरिम सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
काठमाडौँ। अन्तरिम सरकारको नेतृत्वका लागि आज निर्णायक वार्ता हुने भएको छ । नेपाली सेनाको समन्वयमा राष्ट्रपति... पुरा समाचार
नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण तथा वितरण लाइन मर्मतमा सहजीकरण गरिदिन आग्रह
काठमाडौँ । सुरक्षा संवेदनशीलताका कारण नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण तथा वितरण लाइन मर्मत गर्न नसकेको... पुरा समाचार
आजका विदेशी मुद्राको आजको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र... पुरा समाचार
काठमाडौँ उपत्यकामा कर्फ्युको समय थप
काठमाडौं । नेपाली सेनाले काठमाडौं ललितपुर र भक्तपुर जिल्लाको लागि कर्फ्यु र निषेधाज्ञाको नयाँ समय तोकेको... पुरा समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । विषम परिस्थितिका कारण मङ्गलवारदेखि बन्द रहेको विमानस्थल... पुरा समाचार
सिंहदरबार र सर्वोच्च अदालतको भौतिक संरचनामा क्षति पुगे पनि डाटा सुरक्षित
काठमाडौं । 'जेन जी" प्रदर्शनकारीले आगजनी गरेका मुख्य प्रशासनिक भवन सिंहदरबार र सर्वोच्च अदालतको भौतिक संरचनामा... पुरा समाचार
पर्यटकलाई आवागमनमा सहजीकरण गर्न होटल सङ्घको आह्वान
काठमाडौँ । होटल सङ्घ नेपालले पर्यटकलाई आवागमन सहजीकरण गर्न आह्वान गरेको छ । सङ्घले आज एक... पुरा समाचार
नेपाल टेलिकमले तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल
काठमाडौं । नेपाल टेलिकमले देशभरका ग्राहकहरूका लागि तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा... पुरा समाचार
अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता
काठमाडौँ । जेन–जी पुस्ताले देशव्यापी रुपमा गरेको प्रदर्शनका कारण मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र... पुरा समाचार
अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह
काठमाडौँ । नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा एवम् अन्य... पुरा समाचार
सागर डिष्टिलरीको आईपीओ निष्काशन स्थगित
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साधारण सेयर (आईपीओ)को सार्वजनिक निष्काशन तथा बिक्री स्थगित गर्ने निर्णय गरेको... पुरा समाचार
उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै
काठमाडौं । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशःसामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा... पुरा समाचार



























