stcnepal long ad
global ime bank long

नेपाल टेलिकमले तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमले देशभरका ग्राहकहरूका लागि तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ।

यो सेवा हिजो रातिदेखि सक्रिय भएको हो। यो सेवा विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा रहेका आफन्तहरूसँग सम्पर्क सहज बनाउनका लागि प्रदान गरिएको हो।

ग्राहकहरूले डेटा सेवा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गर्नुपर्नेछ भने भ्वाइस कल सेवा लिन स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गर्न सक्नेछन्।

यो जानकारी सबै ग्राहकहरूको मोबाइलमा एसएमएस मार्फत पठाइ सकिएको छ। टेलिकमले जनाएको छ कि नि:शुल्क डेटा १ एमबीपीएस क्षमताको रहेको छ भने भ्वाइस कल सेवा नेपाल टेलिकमको नेटवर्कभित्र ९अननेट० मात्र प्रयोग गर्न सकिनेछ।

IME Lifesidebar
kumari