stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौँ उपत्यकामा कर्फ्युको समय थप

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली सेनाले काठमाडौं ललितपुर र भक्तपुर जिल्लाको लागि कर्फ्यु र निषेधाज्ञाको नयाँ समय तोकेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाको लागि भन्‍दै सेनाले कर्फ्यू आदेश जारी गरेको हो ।

सो अनुसार अत्यावश्यक कार्यको लागि भदौ २६ गते विहान ६ बजेदेखि १० बजेसम्म तथा बेलुकी ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न सकिने सेनाले जनाएको छ।

सेनाले भदौ २६ गते विहान १० देखि साँझ ५ बजेम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २७ गते विहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।

prabhu mahalaxmi
kumari