प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।... पुरा समाचार
सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग दराज ११.११ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ... पुरा समाचार
नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र दराजबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टलमार्फत सामान खरीद गर्दा... पुरा समाचार
लुम्बिनी विकास बैंकद्धारा किर्तिमानी पर्वतारोहीलाई सम्मान
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर सहयात्रा” गर्दै आउनु भएका किर्तिमानी पर्वतारोही... पुरा समाचार
नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब पौन ४ अर्ब लगानी गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब पौने ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको... पुरा समाचार
सिटिजन्स बैंक र एकता बुक्स बीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली काठमाडौं स्थित एकता बुक्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई... पुरा समाचार
आईजीपी बढुवामा तीन जनाको प्रतिस्पर्धा
काठमाडौं । नेपाल प्रहरीका आईजीपी चन्द्र कुबेर खापुङ यही कार्तिक २७ गते ३० वर्षे सेवा अवधि... पुरा समाचार
सिद्धार्थ बैंकका ग्राहकहरुलाई माउन्ट अफ एक्सेलमा ४० प्रतिशत छुट
काठमाडौं । सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेल प्रा. लि. बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट... पुरा समाचार
बजारमा आज सुन चाँदीको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका... पुरा समाचार
नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकमाथि कारबाही
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नियम मिच्ने दुई वाणिज्य बैंकमाथि कारबाही... पुरा समाचार
मुख्य सचिवमा बुर्लाकोटी,कर्ण र शर्माको प्रतिस्पर्धा
काठमाडौं । आगामी मंसिर १० गते मुख्य सचिव एक नारायण अर्याल ५८ वर्ष उमेरहद पूरा गरेर... पुरा समाचार
३७ वटा यातायात कार्यालयहरूबाट सेवा सुचारू
काठमाडौं । जेनजी आन्दोलनको बेला तोडफोड,लुटपाट र आगजनी भएका यातायात व्यवस्था कार्यालयहरूले गत सातादेखि नियमित सेवा... पुरा समाचार


























