stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।

सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले कार्तिक २७ गतेदेखि लागू हुनेगरी कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनु भयो ।

प्रवक्ता खरेलकाअनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरी सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long