आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै
काठमाडौँ । आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सन् १९९० मा विश्व... पुरा समाचार
निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ ।... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका... पुरा समाचार
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्स बीच फ्रेन्चाइजी सम्झौतामा हस्ताक्षर
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित होटल शृङ्खला... पुरा समाचार
अनलिमिटेड बेभरेज’ र ‘ओपन स्काई पुलसाइड सेलिब्रेसन’ का साथ हयात प्लेस बुटवलले सन् २०२६ को भव्य स्वागत गर्ने
बुटवल । हयात प्लेस बुटवलले सन् २०२६ को नयाँ वर्षलाई स्वागत गर्न आफ्नो विशेष कार्यक्रम “न्यु... पुरा समाचार
नेप्सेमा दुई कम्पनीको शेयर सूचिकृत
काठमाडौं । नेप्सेमा दुई कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ । आज नेप्सेमा रिभर फल्स पावर... पुरा समाचार
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक... पुरा समाचार
शिखर इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको... पुरा समाचार
इन्ड्राइभ आइसिटी अवार्ड २०२५’ को ग्राण्ड फिनाले शुक्रबार, विभिन्न १७ विधामा अवार्ड प्रदान हुने
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित दशौं संस्करणको आइसिटी अवार्डको ग्राण्ड... पुरा समाचार
नबिल बैंकको नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड
काठमाडौं । नबिल बैंक लिमिटेडले जारी गरेको पाँच अर्ब बराबरको १ सय रुपैयाँ अंकित दरका ५... पुरा समाचार
नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट रु २० अर्ब खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै... पुरा समाचार
नेसनल लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा
काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। संस्थाका... पुरा समाचार


























