stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेप्सेमा दुई कम्पनीको शेयर सूचिकृत

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेप्सेमा दुई कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ । आज नेप्सेमा रिभर फल्स पावर र शिभ श्री हाइड्रोपावरको शेयर सूचिकृत भएको हो ।

रिभर फल्स पावरको १०० प्रतिशत हकप्रद शेयर वापत ७० लाख कित्ता शेयर सूचिकृत भएको हो भने शिभ श्री हाइड्रोपावरको पनि शतप्रतिशत हकप्रद शेयर वापत १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीहरुको सूचिकृत भएको सो शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

prabhu mahalaxmi
kumari bank
kumari