stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नबिल बैंकको नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लिमिटेडले जारी गरेको पाँच अर्ब बराबरको १ सय रुपैयाँ अंकित दरका ५ करोड कित्ता नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड भएको छ ।

परिपत्र विधिबाट संस्थागत लगानीकर्ताहरुबाट मात्र आवेदन प्राप्त गरी पुस १ गते शेयरको निक्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड मार्फत अन्तिम बाँडफाँड गरिएको हो ।

नेपाल स्टक एक्सचेञ्जमा लिमिटेडमा सुचीकृत भएपश्चात् “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयरको कारोबार संस्थागत लगानीकर्तामा मात्र सिमित हुनेछ ।

prabhu mahalaxmi
kumari bank
kumari