प्राइम कमर्सियल बैंकको लाभांश घोषणा
काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। बैंक... पुरा समाचार
नेपाल चिकित्सक संघको आगामी माघ महिनामा हुने केन्द्रीय निर्वाचन उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक
काठमाडौं । नेपाल चिकित्सक संघको आगामी माघ महिनामा हुने केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक... पुरा समाचार
आज पुस ४ गतेबाट सिटिजन्स सन्तुलित योजनाका इकाइहरु बिक्री खुला
काठमाडौं ।आज पुस ४ गतेदेखि सिटिजन्स सन्तुलित योजनाका इकाइहरु बिक्री खुला गरिने भएको छ। सिटिजन्स म्युचुअल... पुरा समाचार
सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा पुस २५ गते
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस २५ गते शुक्रबार आठौं र नवौं वार्षिक... पुरा समाचार
अब यातायात व्यवस्था कार्यालय बालाजु कार्यालयबाट पनि लाइसेन्स
काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा यातायात व्यवस्था कार्यालय, बालाजुबाट... पुरा समाचार
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै
काठमाडौं । नेकपा ९एमाले०को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो १... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि... पुरा समाचार
नेरुडे मिर्मिरे लघुवित्तको सिईओमा केशव प्रसाद पौडेल नियुक्त
काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा केशव कुमार पौडेल नियुक्त भएका... पुरा समाचार
मुक्तिनाथ कृषि कम्पनीले हकप्रद निष्काशन गर्ने
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयरका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल... पुरा समाचार
सालपा विकास बैंकको आईपीओ भोलि बाँडफाँट हुने
काठमाडौँ । सालपा विकास बैंकको आईपीओ भोलि पुष ४ गते बाँडफाँट हुने भएको छ । कम्पनीले... पुरा समाचार
नेपाल बैंकको ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालनमा
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित... पुरा समाचार
गोदरेज अप्लायन्सेसको भव्य उपभोक्ता अभियान सुरु
काठमाडौं। विश्वविख्यात र विश्वसनीय ब्रान्ड गोदरेज अप्लायन्सेसले नेपाली उपभोक्तालाई खरिद निर्णय गर्न प्रेरित गर्दै अविस्मरणीय अनुभवसँग... पुरा समाचार


























