stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सालपा विकास बैंकको आईपीओ भोलि बाँडफाँट हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सालपा विकास बैंकको आईपीओ भोलि पुष ४ गते बाँडफाँट हुने भएको छ । कम्पनीले बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरेको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ विकास क्यापिटलले शुक्रबार बाँडफाँटको तयारी गरेको हो ।

आईपीओमा ७२ हजार १४० जनाले आवेदन दिएका थिए । आईपीओमा १७ हजार २३८ जनाले १०/१० कित्ताका दरले शेयर पाउनेछन् । आईपीओमा ५४ हजार ९०२ जनाको हात रित्तो हुनेछ ।

prabhu mahalaxmi
kumari