stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा ९एमाले०को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्ने एमाले नवनिर्वाचित सचिव डा. राजन भट्टराईले जानकारी दिए । बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari