आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि... पुरा समाचार
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत... पुरा समाचार
नेपाल प्रहरीद्वारा नेपाल लाइफ इन्स्योरेन्स सम्मानित
काठमाडौ. । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई जिल्ला प्रहरी परिसर... पुरा समाचार
अब अमेरिकी नागरिकसँग विवाह गर्दैमा हुँदैन ग्रीन कार्डको ग्यारेन्टी
काठमाडौं । अमेरिकामा स्थायी बसोबास वा ग्रीन कार्ड नागरिकतातर्फको एउटा प्रमुख कदम मानिन्छ। यसले आप्रवासीलाई अमेरिकामा... पुरा समाचार
बीमा दोकान आठौँ वर्षमा प्रवेश
काठमाडौं । बीमा दोकान आठौँ वर्षमा प्रवेश गरेको छ । आज मिति २०८२ पुस १८ गतेबाट... पुरा समाचार
सिटिजन लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा आज पुस १८ गते शुक्रबार... पुरा समाचार
बजारमा आज सुन चाँदीको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार... पुरा समाचार
सिटिजन्स सन्तुलित योजनाका इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिटिजन्स सन्तुलित योजनाका इकाइ खरिदका लागि आवेदन दिने आज पुस १८ गते अन्तिम म्याद... पुरा समाचार
रिलायन्स स्पिनिङ मिल्सको आज आइपीओ बाँडफाँड हुँदै
काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड हुदैछ... पुरा समाचार
टिङटिङले चार एआई प्रडक्ट सार्वजनिक गर्यो
काठमाडौं । एआई टेलिफोनी सेवा प्रदायकका रूपमा परिचित टिङटिङ चारवटा नयाँ प्रडक्ट सार्वजनिक गरेको छ ।... पुरा समाचार
सिए प्रविणकुमार झा साउथ एसियन फेडेरेसन अफ एकाउन्टेट्स (साफा)को उपाध्यक्ष मनोनीत
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का निवर्तमान अध्यक्ष प्रविणकुमार झा वर्ष सन् २०२६ का लागि... पुरा समाचार
क्रिप्टो कारोबारमा युवा संलग्नता बढी
काठमाडौँ । कानुनी प्रतिबन्ध हुँदाहुँदै पनि नेपालमा प्रविधि प्रयोगमार्फत अभौतिक सम्पत्तिको कारोबार गर्ने क्रम व्यापक भएको... पुरा समाचार


























