stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

बजारमा आज सुन चाँदीको भाउ बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा २९ सय रुपैयाँले बढेको छ ।

यससँगै आज सुनको भाउ तोलामा २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ५९ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ११० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४५ सय २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

prabhu mahalaxmi
kumari bank
kumari