नेपाल टेलिकमले दसैं तिहार अफर उपलब्ध
काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना... पुरा समाचार
सुजुकीको सबैभन्दा सानो इलेक्ट्रिक कार ई–स्काई लन्च
सुजुकीले जापानमा आफ्नो नयाँ इलेक्ट्रिक केई कार ई-स्काई लन्च गरेको छ। यसमा धेरै प्रकारका फिचर उपलब्ध... पुरा समाचार
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’:प्राधिकरण
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क... पुरा समाचार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका... पुरा समाचार
संवेदनशील सूचना चुहाएको आरोपमा एआइजी दाहाल बर्खास्त
काठमाडौँ । राज्यका संवेदनशील सूचना अनधिकृत व्यक्तिमार्फत चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज... पुरा समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
काठमाडौं । एनएमबि बैंक लिमिटेडले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग लुप नेटवर्कमा ’इसुअर... पुरा समाचार
उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुने
काठमाडौँ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण... पुरा समाचार
सूर्यकुण्ड हाइड्रोको २० औं साधारणसभा सम्पन्न
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको २०औं साधारणसभा सम्पन्न भएको छ साधारण सभाले पाँच जना सञ्चालक... पुरा समाचार
विश्व लगानी सप्ताह २०२६ अन्तर्गत नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गद्वारा वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । विश्वव्यापी रूपमा मनाइने विश्व लगानी सप्ताह २०२६ को अवसरमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले... पुरा समाचार
२ महिनामा निर्जीवन बीमकको व्यवसाय पौने १० अर्ब
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को दुई महिना (भदौ महिना) सम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल ९... पुरा समाचार
लगानी बोर्डद्वारा २१ अर्बका दुई जलविद्युत परियोजनाको लगानी स्वीकृत
काठमाडौं । लगानी बोर्डले दुईवटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र... पुरा समाचार


























