राजस्व संकलन घटने अर्थमन्त्रीकाे स्वीकाराेत्ती
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियालाई राज्यको सामूहिक... पुरा समाचार
सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वसहित देशभर कार्यक्रम
काठमाडौँ । २०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपमा... पुरा समाचार
हिमाल तराई कन्सट्रक्सनका प्रोप्राइटर तामाङविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका वडा नं. ३ वतन भएका हिमाल तराई कन्सट्रक्सन प्रालिका प्रोप्राइटर राजमान... पुरा समाचार
नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स आबद्ध भयो
काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था... पुरा समाचार
नेप्से परिसूचक तेह्र अङ्कले घट्यो
काठमाडौँ । यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ... पुरा समाचार
नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा १० अर्ब रुपैयाँ लगानी गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय... पुरा समाचार
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात
काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको यस महालक्ष्मी विकास बैंकले ... पुरा समाचार
कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँट
काठमाडौं । कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा आज... पुरा समाचार
आईएमई लाइफका अभिकर्ता रारामा भ्रमण–२०८३’ सुरु
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि आयोजना गरेको आन्तरिक पर्यटन प्रवर्द्धनात्मक भ्रमणलाई पवित्र... पुरा समाचार
नेपाल लाइफ इन्स्योरेन्सद्वारा व्यतीत बीमालेखमा पूर्ण विलम्ब शुल्क छुट योजना सार्वजनिक
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा व्यतीत बीमालेखहरूको पुनर्जागरण गराउने उद्देश्यले... पुरा समाचार
आईसीटी फाउन्डेसनद्वारा ५०ं स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टरशिपदेखि इन्भेस्टमेन्टसम्मको सहयोग
काठमाडौं । औद्योगिक उद्यम विकास संस्थान (आईईडीआई),नेपाल सरकारद्वारा आईसीटी फाउन्डेसन नेपाल (आईएफएन) लाई बिजनेस इन्क्युबेसन सर्भिस... पुरा समाचार
आज सोमबार बजारमा सुन चाँदीको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार... पुरा समाचार

























