आज जेठ २२देखि एभरेष्ट कलर लिमिटेडलेआइपीओ निष्काशन गर्दै
काठमाडौं । आज जेठ २२ गतेदेखि एभरेष्ट कलर लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको... पुरा समाचार
आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः... पुरा समाचार
नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
राँझा (बाँके) । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।... पुरा समाचार
ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा नयाँ मोडल ल्याउने तयारी
काठमाडौं । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा आफ्नो विद्युतीय सवारी (ईभी)... पुरा समाचार
सशस्त्र प्रहरी बल नेपालका सात जना डिआईजीको सरुवा, सातको पदस्थापन
काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले सात जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी)को सरुवा तथा... पुरा समाचार
काठमाडौं महानगरले शिक्षण अस्पताललाई रू १ करोड ७० लाखको विद्युतीय उपकरण उपलब्ध
काठमाडौं । महानगरपालिका कार्यालयले त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताललाई १ करोड ७० लाख रूपैयाँ मूल्य बराबरको विभिन्न... पुरा समाचार
आइएमई खल्ती र भिजन कन्स आई क्लिनिकबीच छुट सम्बन्धी सम्झौता
काठमाडौँ । फिनटेक कम्पनी आइएमई खल्ती लिमिटेड र भिजन कन्सर्न आई क्लिनिकबीच कर्पोरेट वेलनेस सम्झौता भएको... पुरा समाचार
बजेट २०२६–२७: विकासको गतिलाई कायम राख्ने
संघीय बजेट २०२६–२७ ले नीतिगत निरन्तरता वित्तीय विवेक र लगानी नेतृत्व वृद्धिलाई जोड दिंदै सतर्क तर ... पुरा समाचार
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
काठमाडौँ । मेरिको लिमिटेड अन्तर्गतको चर्चित हेयर स्टाइलिङ ब्रान्ड ‘लिभोन’ ले अभिनेत्री स्वस्तिमा खड्कालाई नेपालका लागि... पुरा समाचार
पाकिस्तानको निर्यात वृद्धि
इस्लामावाद (पाकिस्तान)। पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्व ७० करोड अमेरिकी डलर पुगेको... पुरा समाचार
पिपुल्स इनर्जी लिमिटेडेको शेयरको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त
काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ६६,००,००० थान साधारण शेयरको प्रति शेयर अङ्कित... पुरा समाचार


























