बजारमा आज पनि सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु तीन हजार... पुरा समाचार
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि रु ७० झिक्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि लगातार पैसा खिचिरहेको छ। निक्षेप संकलन... पुरा समाचार
नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई वटा अमूल्य मूर्ति फिर्ता नेपाललाई फिर्ता
काठमाडौँ । नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई वटा अमूल्य मूर्ति फिर्ता नेपाललाई फिर्ता गरिएको... पुरा समाचार
आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ । सरकारी स्वामित्वको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक... पुरा समाचार
युनाईटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते
काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सले साधारण सभा बोालाएको छ । कम्पनीले असार ३१ गते काठमाडौं भाटभटेनीस्थित... पुरा समाचार
पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात
काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५ अर्ब ५५ करोड ९९ लाख १६... पुरा समाचार
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।... पुरा समाचार
नयाँ टाटा टिगोर फेसलिफ्टको डिजाइन सार्वजनिक
टाटा मोटर्सले सन् २०२६ को टिगोर फेसलिफ्टको नयाँ डिजाइन भारतमा पेटेन्ट दर्ता गराएको छ । पेटेन्ट... पुरा समाचार
मलेसिया बन्यो फेरि पहिलो श्रम गन्तव्य
काठमाडौँ । वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यका रूपमा मलेसिया पुनः दरिन थालेको छ... पुरा समाचार
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध विविध कार्यक्रमका साथ मनाइँदैछ ।... पुरा समाचार
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. एक अर्ब ५१ करोड... पुरा समाचार
अबदेखि प्रहरीलाई १५-१५ दिनमा तलब, अर्धमासिक भुक्तानीको व्यवस्था मिलाउन निर्देशन
काठमाडौँ । नेपाल प्रहरीका राष्ट्रसेवक कर्मचारीहरूले अबदेखि महिनाको दुई पटक (अर्धमासिक रूपमा) तलब भत्ता पाउने भएका... पुरा समाचार


























