वास्तविक गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने गरी राष्ट्रिय चिकित्सा शिक्षा नियमावली–२०७७’ संशोधन गर्न निर्देशन
काठमाडौं । प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिले वास्तविक गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने... पुरा समाचार
भोलिदेखि काठमाडौंमा डब्लुएचओको दक्षिण पूर्व एसियाली राष्ट्रहरुको सम्मेलन हुँदै
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण पूर्व एसियाली राष्ट्रहरुको सम्मेलन भोलिदेखि काठमाडौंमा हुँदैछ । यही... पुरा समाचार
यातायात व्यवसायीद्वारा ११ बुँदे माग पूरा नभएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा
काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले भाडा समायोजन लगायत ११ बुँदे माग पूरा नभएको भन्दै... पुरा समाचार
हुम्ला सीमा विवादले सरकार सकसमा
काठमाडौं । चीनसँग हुम्ला सीमा विवाद समाधन गर्न समिति गठन गरेर सरकारले नेपाललाई भारत( चीन–अमेरिका बीचको... पुरा समाचार
सडकका डिईहरूको सरूवामा सचिव मालामाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका छन् । उनी नेपाली... पुरा समाचार
गृहको वक्तव्य भारतको गुलामी
काठमाडौं । गृह मन्त्रालयले आज भदौं २० गते जारी गरेको विज्ञप्तीमा भारतीय सेनाले दार्चुला माथि हेलिकोप्टर... पुरा समाचार
बीपी प्रतिष्ठानका सबै चिकित्सकले काम छाडेर आन्दोलनमा उत्रिए,
सुनसरी । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै चिकित्सकले आजदेखि काम छाडेर आन्दोलनमा उत्रिएका... पुरा समाचार
सवारी लाइसेन्स परीक्षा खुल्यो
काठमाडौं । बागमती प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र लाइसेन्सको परीक्षा आजदेखि सञ्चालन... पुरा समाचार
आफ्ना शेयरधनीको बैंक खातामा युनिलिभरले नगद लाभांश पठाउने
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले प्रति सेयर १०० रुपैयाँका दरले नगद लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा... पुरा समाचार
पछिल्लो समय हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या ४२ लाख ६८ लाख ३५२ पुग्यो
काठमाडौं । पछिल्लो समय हितग्राही (डिम्याट) खाता खोल्ने लगानीकर्ताको संख्या ह्वातै बढेको छ । सीडीएस एण्ड... पुरा समाचार
काठमाडौँका ४० प्रतिशत नागरिकले लगाए कोरोना विरुद्धको पूर्ण खोप
काठमाडौँ। काठमाडौँमा ४० प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर... पुरा समाचार
नेपालभाषा शिक्षण तालिम समापनसँगै सचित्र शब्द पुस्तिका विमोचन
काठमाडौँ । आधारभूत तहको नेपालभाषा प्रशिक्षण सहायकहरुको शिक्षण तालिम आज समापन भएको छ । काठमाडौं महानगरपालिकाको... पुरा समाचार


























