सूचना प्रविधि मेला आगामी मङ्सिरमा
काठमाडौँ । ‘डिजिटल’ रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ र नयाँ प्रविधिबारे जानकारी दिने... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका... पुरा समाचार
ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
काठमाडौँ । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन सबै सरोकारवाला निकायले समन्वय गरेर... पुरा समाचार
पूँजी बजारलाई सुधार र बिस्तार गर्न सरकारले तत्काल गर्नुपर्ने ३० कामहरु
१) सरकारले बजेटमार्फत बढाएको पूँजीगत लाभकरलाई देहाय बमोजिम बैज्ञानिक कर ब्यवस्था अनुसार पुनः ब्यवस्थित गर्ने क.... पुरा समाचार
मन्त्रिपरिषद्को साउन ६ गतेको बैठकका मुख्य निर्णयहरु
काठमाडौं । आज साउन ६ गते अपरान्ह बसेकाे मन्त्रिपरिषद बैठकका निर्णयहरू निम्न रहेकाे शिक्षा मन्त्री सुस्मित... पुरा समाचार
नेपाल उद्योग वाणिज्य महासंघका आठवटा विषयगत समितिले पायो पूर्णता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत गठित आठवटा विषयगत समितिले पूर्णता पाएका छन् । समितिहरूका उपसभापति,... पुरा समाचार
पाकिस्तानद्वारा अमेरिकासँग दश अर्ब डलर सहयोग माग
वासिङ्टन । विदेशी मुद्रा सञ्चिति सुदृढ गर्ने र आर्थिक दबाब कम गर्ने उद्देश्यले पाकिस्तानले संयुक्त राज्य... पुरा समाचार
नबिल बैंकका कर्मचारीले पाए तीन महिना तलब बराबरको अग्रिम बोनस
काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको नाफाबाट कर्मचारीलाई अग्रिम बोनस... पुरा समाचार
नेप्से परिसूचक करिब १४ अङ्कले घट्यो
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल... पुरा समाचार
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा... पुरा समाचार
बजारमा आज सुन–चाँदीको भाउमा वृद्धि
काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका... पुरा समाचार
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ८९ करोड रुपैयाँ
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा ४६.६९ प्रतिशत... पुरा समाचार


























