citizens life insurance long ad
stcnepal long ad

आगामी कात्तिक १ गतेदेखि बिजुलीको महसुल तिर्ने काउन्टर शनिबार बन्द हुने

अनलाइन मार्फत महसुल तिर्न सकिने भएकाले शनिबार महसुल काउन्टर खोल्नु नपर्ने प्राधिकरणको तर्क छ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल बिद्युत प्राधिकरणले बिजुली महसुल तिर्ने काउन्टर अब शनिबार बन्द हुने भएको छ। प्राधिकरणले आगामी कात्तिक १ गतेदेखि शनिबार विद्युत महसुल संकलन गर्ने काउन्टर बन्द गर्ने भएको छ।

प्राधिकरणले  एक सूचना निकालेर विभिन्न सेवा प्रदायक कम्पनी मार्फत हरेक दिन बिहान १० देखि राति १२ बजेसम्म अनलाइन भुक्तानीको सुविधा भएकाले शनिबार महसुल काउन्टर बन्द गर्ने जनाएको हो।

अनलाइन मार्फत महसुल तिर्न सकिने भएकाले शनिबार महसुल काउन्टर खोल्नु नपर्ने प्राधिकरणको तर्क छ।

यसअघि प्राधिकरणले घुइँचो कम गर्न अतिरिक्त शनिबार पनि महसुल संकलन काउन्टर खुला राख्ने गरेको थियो ।

सूचना:

IME Life
kumari