अल्का अस्पतालद्वारा मधुमेहका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौं । अल्का अस्पताल प्रालिले मधुमेह भएका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । विश्व मधुमेह... पुरा समाचार
लिङ्गकै आधारमा हिंसा हुने वातावरणको अन्त्य स्वच्छ समाज निर्माणको पहिलो सर्त बन्नुपर्छ –उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज महिला हिंसा विरुद्धको १६ दिने अभियानको तयारी... पुरा समाचार
तेस्रोलिङ्गीलाई बन्दसूचीबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले लैङ्गिक पहिचान फरक परेका कारण तेस्रोलिङ्गीलाई समानुपातिकतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय हटाउने... पुरा समाचार
नक्कली सुन धितो राखेर कर्जा लिई ठगी
कास्की । विभिन्न मितिमा विभिन्न खालका नक्कली सुनका गहनाहरू धितो राखेर २४ लाख ५ हजार रुपैयाँ... पुरा समाचार
सडकका सहयोगापेक्षी मानवको उद्धार तथा व्यवस्थापनप्रति महानगर प्रतिवद्ध छ– प्रमुख शाह
काठमाडौँ । सामान्य मानवीय जीवन बाँच्न अरुको सहारा खोजिरहेका मानिसहरुको उद्धार र व्यवस्थापनमा काठमाडौँ महानगरपालिका प्रतिवद्ध... पुरा समाचार
निर्वाचन आचारसंहिता : अहिलेसम्म कति जनालाई सोधियो स्पष्टीकरण ?
काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कडाइका... पुरा समाचार
आयोगबाट कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्वाचनबारे जानकारी
काठमाडौं । निर्वाचन आयोगबाट काठमाडौंस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा... पुरा समाचार
पेट्रोलियम पदार्थको खपतमा कमी
काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत... पुरा समाचार
निर्वाचनको सुरक्षा तयारी पूरा
भक्तपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुरमा सुरक्षा तयारी पूरा... पुरा समाचार
जनताको समृद्धिको आकांक्षालाई वाम–लोकतान्त्रिक गठबन्धनले पुरा गर्ने प्रतिवद्धता : पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा काठमाडौँ क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार... पुरा समाचार
ब्याजदर तत्काल रोक्न राष्ट्र बैंकसँग राष्ट्रिय व्यवसायी महासंघको माग
काठमाडौं । नेपाल राष्ट्रिय व्यावसायी महासंघले बैंकको ब्याजदरमाथि केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताएको छ । महासंघका... पुरा समाचार
निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउन सक्ने सरकारको खाँचो:अध्यक्ष गोल्छा
काठमाडौं । निजी क्षेत्रले आसन्न निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउनसक्ने सरकारको खाँचो रहेको बताएको छ ।... पुरा समाचार

























