citizens life insurance long ad
stcnepal long ad
भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थान्तरण लागि संरचना तयारी

भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थान्तरण लागि संरचना तयारी

बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थान्तरण लागि संरचना तयारी गर्ने काम... पुरा समाचार

निर्धारित सबै कार्यक्रमहरु रद्द गरेर प्रधानमन्त्री देउवा आज डडेल्धुरा जाँदै

निर्धारित सबै कार्यक्रमहरु रद्द गरेर प्रधानमन्त्री देउवा आज डडेल्धुरा जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा निर्धारित सबै कार्यक्रमहरु रद्द गरेर आफ्नै निर्वाचन क्षेत्र डडेल्धुरामा केन्द्रित हुनुहुने... पुरा समाचार

नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेमा सञ्चालनमा रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन

नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेमा सञ्चालनमा रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन

चितवन । भरतपुर महानगरपालिकाले नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेमा सञ्चालनमा रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ... पुरा समाचार

भन्सार जाँचपासमा समस्या

भन्सार जाँचपासमा समस्या

काठमाडौँ । भन्सार विभागले सर्भर अपडेट गरिरहेका कारण मुलुकभरका भन्सार कार्यालयबाट मालवस्तु जाँचपासमा व्यवधान आएको छ।... पुरा समाचार

अब विदेशबाट पनि श्रमस्वीकृति 

अब विदेशबाट पनि श्रमस्वीकृति 

काठमाडौं । श्रमस्वीकृति नगरेको कारण विदेशमा मृत्यु हुने कामदारका परिवारले कल्याणकारी कोषबाट कुनै सहयोग नपाउने अवस्था... पुरा समाचार

चुनावको मौकामा महँगियो भाउ

चुनावको मौकामा महँगियो भाउ

काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ आकाशिएको छ।... पुरा समाचार

भारतबाट धमाधम अवैध रुपमा भित्र्याइयो अस्वस्थकर माछा

भारतबाट धमाधम अवैध रुपमा भित्र्याइयो अस्वस्थकर माछा

भरतपुर । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको अस्वस्थकर माछा चितवनमा नष्ट गरिएको छ । नवलपरासीको बर्दघाटबाट काठमाडौँ... पुरा समाचार

काठमाडौँ उपत्यकामा मङ्सिर १५ गतेभित्र मेलम्चीको पानी

काठमाडौँ उपत्यकामा मङ्सिर १५ गतेभित्र मेलम्चीको पानी

काठमाडौं । बर्सातको कारणले भत्किएको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससम्म पुग्ने पहुँचमार्ग तयार भएसँगै मेलम्चीको हेडवर्क्स क्षेत्रमा... पुरा समाचार

बैँकको साधारणसभा स्थगन गर्न निर्देशन

बैँकको साधारणसभा स्थगन गर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले नेपाल क्रेडिट एण्ड कमर्सियल बैङ्कलाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ ।... पुरा समाचार

बुद्ध एयरले पोखरा विमानस्थलबाट बनारसमा सिधा उडान गर्ने

बुद्ध एयरले पोखरा विमानस्थलबाट बनारसमा सिधा उडान गर्ने

काठमाडौँ । बुद्ध एयरले निर्माणको अन्तिम चरणमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बनारस सिधा उडान गर्ने घोषणा... पुरा समाचार

 कर छलीको आरोपमा दुई फर्मका सञ्चालक विरुद्ध मुद्दा

 कर छलीको आरोपमा दुई फर्मका सञ्चालक विरुद्ध मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल र आयकर छलीको आरोपमा दुई व्यावसायिक फर्मका सञ्चालकविरुद्ध... पुरा समाचार

मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पठाउन तयार

मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पठाउन तयार

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङमा सम्पूर्ण तयारी पूरा... पुरा समाचार