नेपाल वायुसेवा निगमद्वारा दुई जहाज भाडामा लिन टेन्डर आह्वान
काठमाडौँ । नेपाल वायुसेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिने भएको छ । सो प्रयोजनका... पुरा समाचार
संघीय संसदको महासचिवमा पाण्डेय नियुक्त
काठमाडौं । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त हुनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज... पुरा समाचार
अजाया र अल अली ग्रुप, युएइ बीच साझेदारीका लागि एमओयू
काठमाडौं । डायमण्ड (हिरा) कोअन्तराष्ट्रिय ब्राण्ड अजाया, नेपाल र दुबईको अल अली ग्रुपले व्यावसायिक साझेदारीको हातअघि... पुरा समाचार
थापाथलीमा अरबौं पर्ने मन्दीरको जग्गा व्यक्तिको नाममा पुग्यो
काठमाडौं । २०७३ साल चैत ८ मा पाँच जना न्यायाधिशको संयुक्त इजलासले गुठीको जग्गा जे–जस्तो अवस्थामा... पुरा समाचार
पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति माग
काठमाडौँ। पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ ।आज एक सूचना जारी गर्दै उपकुलपति... पुरा समाचार
अरुण चौधरीसहित तीन जनालाई दुई दिनभन्दा धेरै हिरासतमा नराख्न अदालतको आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीसहित तीन जनालाई... पुरा समाचार
आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार
निःशुल्क पार्किङलाई निरन्तरता दिने अडानमा महानगर
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले धरहराको भूमिगत तल्लो तलामा सञ्चालनमा ल्याएको निःशुल्क पार्किङ सेवालाई निरन्तरता दिने देखिएको छ ।... पुरा समाचार
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि साँगा हुँदै धुलिखेलसम्मको छ लेन सडक विस्तार
भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि साँगा हुँदै धुलिखेलसम्मको छ लेन सडक विस्तार थालिएको छ ।... पुरा समाचार
नेपाल वायुसेवा निगमले क्यान्सर पीडितलाई काठमाडौं–दिल्ली उडान निःशुल्क, कुरुवालाई पनि छुट गर्यो
काठमाडौं । नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौं–दिल्ली–काठमाडौं मार्गमा निःशुल्क हवाई सेवा प्रदान गर्ने भएको छ... पुरा समाचार
सूचना प्रविधिको विकास र प्रयोग उच्च प्राथमिकतामा : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च... पुरा समाचार
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न मन्त्रीका सल्लाहकारदेखि पूर्व सचिवसम्मको आवेदन
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि २५ जनाको आवेदन परेको छ । दरखास्त दिने... पुरा समाचार


























