कतारसँगको श्रम सम्झौता परिमार्जन र साउदीसँग नयाँ श्रम सम्झौता हुने
काठमाडौं । नेपाल र कतारबीच भएको श्रम सम्झौता परिमार्जन हुने भएको छ । यस्तै, साउदी अरबसँग... पुरा समाचार
नेपाल वायु सेवा निगम उडान विस्तार अभियानमा
काठमाडौँ । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका गन्तव्यमा प्रतिस्पर्धा गर्न चालु आर्थिक वर्ष २०८०/८१... पुरा समाचार
सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड १६ औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको१६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण... पुरा समाचार
१५औं शिव पार्वती रथयात्रा आयोजना फागुन २३ गते हुने
काठमाडौं । फागुन २३ गते अर्थात शिवरात्रीको दुइ दिन अघि बिजय एकादशीको पावन अवसरमा बृहत शिव... पुरा समाचार
गार्गी कन्या गुरुकुलको अक्षयकोषका लागि महायज्ञ, राष्ट्रपतिले उद्घाटन गर्नुहुने
काठमाडौँ । गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापनाका लागि भोली फागुन १ गतेदेखि पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा... पुरा समाचार
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ औं स्थापना दिवस मनाउँदै
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३३ औँ स्थापना दिवस मनाउँदै छ । अख्तियारले ‘सुधारौँ... पुरा समाचार
सहमतिपछि बिपी प्रतिष्ठानका कर्मचारी आजदेखि नियमित काममा फर्कने
सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलन टुङ्गिएको छ ।... पुरा समाचार
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार
आज शनिवारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिवार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार
तराईमा हुस्सु र कुहिरो , पूर्वी तथा मध्य क्षेत्रमा हिमपात
काठमाडौ । पश्चिमी वायुको आंशिक प्रभावका कारण मुलुकका पहाडी भूभागमा आंशिक बदली हुने छ । बाँकी... पुरा समाचार
मुलुकभित्र रहेका थोक तथा खुद्रा व्यापार गर्ने व्यापारिक प्रतिष्ठान ६८ प्रतिशत मात्रै दर्ता
काठमाडौँ । मुलुकभित्र रहेका थोक तथा खुद्रा व्यापार गर्ने व्यापारिक प्रतिष्ठानमध्ये ६८ प्रतिशत मात्र सरकारी निकायमा... पुरा समाचार
आज सोनाम ल्होसार हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । आज माघ शुक्ल प्रतिपदा–तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन्... पुरा समाचार


























