stcnepal long ad
ime life insurance
national life
global ime bank long

पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति माग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ ।आज एक सूचना जारी गर्दै उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको हो ।

समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको जनाएको छ ।

योग्य व्यक्तिले १५ दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।

IME Lifesidebar
kumari