macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

संघीय संसदको महासचिवमा पाण्डेय नियुक्त

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त हुनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गर्नु भएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

महासचिवमा नियुक्तिअघि पाण्डेयले आजै नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिनु भएको थियो भने उहाँले दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति पौडेलले आजै देखि लागू हुने गरी संघीय संसदको महासचिव नियुक्त गर्नु भएको हो ।

himalayan life insurance
igi long
NTA long ad