श्रीलङ्काद्वारा ऋण पुनर्संरचना सम्झौतापूर्व ब्याजदर कटौती
कोलम्बो । श्रीलङ्काले विदेशी ऋणदाताहरूसँगको महत्वपूर्ण ऋण पुनर्संरचना सम्झौताअघि शुक्रबार दोस्रो पटक प्रमुख ब्याजदरमा कटौती गरेको... पुरा समाचार
इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुँदै
इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुने भएको छ । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह... पुरा समाचार
अमेरिका–क्यानडा सिमानामा कार विस्फोट, दुई जनाको मृत्यु
अमेरिका–क्यानडाको सिमानामा नियाग्रा फल्स नजिकै बुधबार दिउँसो एउटा गाडीमा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ... पुरा समाचार
आक्रोशपछि संसदमै आगो
सत्तापक्ष र प्रतिपक्षी दलबीचको असमझदारी बढेसँगै अल्बानियाको संसदमै आगजनी भएको छ । सत्तापक्षले एकोहोरो पेलेको भन्दै... पुरा समाचार
पाकिस्तानको अर्थतन्त्रलाई कालोबजारी र तस्करीबाट वार्षिक २३ अर्ब डलरको नोक्सान भइरहेको छ
कालोबजारी र तस्करीका व्यापक मुद्धाका कारण पाकिस्तानको प्रतिवर्ष २३ बिलियन अमेरिकी डलर गुमाउँदै आर्थिक संकटमा फसिरहेको... पुरा समाचार
करको दायरा बढाउन पाकिस्तानलाई आईएमएफको आग्रह
इस्लामावाद । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पाकिस्तानलाई करको दायरा बढाउन आग्रह गरेको छ । आईएमएफले पाकिस्तानी... पुरा समाचार
फ्लाईदुबई एयरलाइन्सद्वारा काबुलका लागि उडान सुरु
फ्लाईदुबई एयरलाइन्सले काबुलका लागि उडान सुचारु गरेको छ । एयरलाइन्सले दुबई र अफगानिस्तानको राजधानी काबुलबिचको उडान... पुरा समाचार
रुसकी एक कलाकारलाई सात वर्षको जेल सजाय
एक रूसी युद्ध विरोधी अभियन्तालाई युद्ध विरोधी सन्देशहरू सुपरमार्केटका मूल्य निर्धारण गरिएका लेबलहरूमा प्रतिस्थापन गरेको अभियोगमा... पुरा समाचार
इजरायली सेनाद्वारा हमासको मुख्य बन्दरगाह आधार कब्जा
इजरायली सेनाले मध्य गाजामा रहेको हमासको बन्दरगाह आधार क्षेत्र आफ्नो नियन्त्रण लिएको जनाएको छ । इजरायली... पुरा समाचार
युनिसेफकी कार्यकारी निर्देशक दुर्घटनामा, इजरायल भ्रमण रद्द
तेल अविव। युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले गाजापट्टी र इजरायलको भ्रमण पूर्व दुर्घटनामा परेकी छिन्। जुन... पुरा समाचार
अमेरिका–चीनः सम्बन्ध सुधारको संकेत
अमेरिका र चीन लामो समय अवरुद्ध उच्चस्तरीय सैन्य सम्वाद पुनः सुरु गर्न सहमत भएका छन् ।... पुरा समाचार
गाजा अस्पताल ‘चिहान’ भइसक्यो, शव गाड्न पनि सक्दैन: डब्ल्यूएचओ
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाको सबैभन्दा ठूलो अस्पताललाई 'लगभग एउटा चिहान' भनेर वर्णन गरेको छ।... पुरा समाचार


























