macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

अमेरिका–क्यानडा सिमानामा कार विस्फोट, दुई जनाको मृत्यु

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

अमेरिका–क्यानडाको सिमानामा नियाग्रा फल्स नजिकै बुधबार दिउँसो एउटा गाडीमा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ ।

त्यसपछि अमेरिका–क्यानडा सीमा नाका बन्द गरिएको छ । मृतक दुई जनाको अझै सनाखत हुन नसकेको अधिकारीहरुले बताएका छन् ।

एक वरिष्ठ अमेरिकी कानून प्रवर्तन अधिकारीले कार अमेरिकाबाट आउँदै गर्दा भन्सार स्टेशनमा ठोक्किएर कार जलेको बताए । कार के कारणले विष्फोट भयो भन्ने अहिले सम्म खुल्न नसकेको मिडिया रिपोर्टमा उल्लेख छ ।

himalayan life insurance
igi long
NTA long ad