citizens life insurance long ad
stcnepal long ad
अमेरिकाको टेक्सासमा आमाबुवाको हत्या गर्ने पक्राउ

अमेरिकाको टेक्सासमा आमाबुवाको हत्या गर्ने पक्राउ

ह्युस्टन । अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा... पुरा समाचार

विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई

विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई

ब्रसेल्स । ब्रसेल्सले बेलायत र युरोपेली संघ (ईयू) बीच जनवरीदेखि लागु हुने गरी विद्युतीय सवारी साधनको... पुरा समाचार

अवैध लगानी र ठगी गरेको आरोपमा एक सयभन्दा बढी वेबसाइट बन्द

अवैध लगानी र ठगी गरेको आरोपमा एक सयभन्दा बढी वेबसाइट बन्द

नयाँदिल्ली । संगठित लगानी वा कार्य–आधारित रोजगार ठगीमा संलग्न १०० भन्दा बढी वेबसाइटहरु पहिचान गरी बन्द... पुरा समाचार

लेबनान–इजरायली सीमामा झडप जारी

लेबनान–इजरायली सीमामा झडप जारी

अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच... पुरा समाचार

कराँची एयरपोर्टमा चोरी पकेटिङका घटना बढेका छन

कराँची एयरपोर्टमा चोरी पकेटिङका घटना बढेका छन

जिन्न इन्टरनेशनल एयरपोर्ट कराँची, पहिले कराँची सिभिल एयरपोर्ट भनेर चिनिन्थ्यो, चोरी र पकेटिङका घटनाहरुमा वृद्धि भएको... पुरा समाचार

चीनको विशाल बेल्ट एण्ड रोड रियोजनाबाट इटाली पछि हट्यो

चीनको विशाल बेल्ट एण्ड रोड रियोजनाबाट इटाली पछि हट्यो

चीनको विशाल बेल्ट एण्ड रोड पूर्वाधार पहलबाट इटाली औपचारिक रूपमा पछि हटेको छ ।इटालियाली पत्रिका ‘कोरिएरे... पुरा समाचार

मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने मुस्लिम नेताको दाबी

मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने मुस्लिम नेताको दाबी

तीन राज्यमा भाजपाले बहुमत ल्याएपछि अल इन्डिया युनाइटेड डेमोक्रेटिक फ्रन्ट ९एआईयूडीएफ० का अध्यक्ष बद्रुद्दीन अजमलको स्वर... पुरा समाचार

भारतको दक्षिणी तटीय क्षेत्रमा भारी वर्षा र आँधीस् ६ जनाको मृत्यु

भारतको दक्षिणी तटीय क्षेत्रमा भारी वर्षा र आँधीस् ६ जनाको मृत्यु

भारी वर्षा र तीव्र आँधीका कारण भारतको दक्षिणी तटीय क्षेत्रमा धेरै मानिसको मृत्यु भएको हुनसक्ने बताइएको... पुरा समाचार

इजरायली प्रधानमन्त्री नेतन्याहूको भ्रष्टाचारको मुद्दा पुनः सुरु

इजरायली प्रधानमन्त्री नेतन्याहूको भ्रष्टाचारको मुद्दा पुनः सुरु

गाजापट्टीमा हमासविरुद्ध जारी युद्धका बावजुद इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दा सोमबारदेखि पुनः चलेको छ ।... पुरा समाचार

ब्याजदर २२ र मुद्रास्फीति २९ प्रतिशत रहेको पाकिस्तानको सेयर बजार ३ महिनामा ३९ प्रतिशतले बढ्यो

ब्याजदर २२ र मुद्रास्फीति २९ प्रतिशत रहेको पाकिस्तानको सेयर बजार ३ महिनामा ३९ प्रतिशतले बढ्यो

पाकिस्तानमा  राजनीतिक तथा आर्थिक कठिनाइहरुको बाबजुद पनि त्यहाँको सेयर बजार बढेको छ । गत सेप्टेम्बरमा ४५... पुरा समाचार

श्रीलङ्कामा दैनिक ९३८ मेट्रिकटन प्लास्टिकजन्य फोहोर उत्पादन

श्रीलङ्कामा दैनिक ९३८ मेट्रिकटन प्लास्टिकजन्य फोहोर उत्पादन

कोलम्बो। श्रीलङ्कामा दैनिक ९३८ मेट्रिकटन प्लाष्टिकजन्य फोहोर उत्पादन हुने गरेको छ । तीमध्ये ४ प्रतिशत मात्रै... पुरा समाचार

इजरायलद्धारा दक्षिणी गाजामा अहिलेसम्मकै भीषण आक्रमण, १ सय ९३ जनाको मृत्यु

इजरायलद्धारा दक्षिणी गाजामा अहिलेसम्मकै भीषण आक्रमण, १ सय ९३ जनाको मृत्यु

अस्थायी युद्धविराम सकिएपछि युद्धमा फर्किएको इजरायलले दक्षिणी गाजाको खान युनिसमा भारी बमबारी गरेको छ । खान... पुरा समाचार