अफ्रिकामा मानवीय सङ्कट आउन नदिन एक अर्ब ४० करोड अमेरिकी डलर माग
संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ)ले पूर्वी र दक्षिणी अफ्रिकामा मानवीय सङ्कट आउन नदिन एक अर्ब ४०... पुरा समाचार
यमनका हुथी विद्रोहीबाट नर्वेली पानीजहाजमा हमला
यमनको हुथी विद्रोहीले लालसागरमा नर्वेजियन पानी जहाजमा हमला गरेका छन् । हुथी विद्रोहीले यमनबाट लालसागरमा नर्वेजियन... पुरा समाचार
श्रीलङ्काकामा ४ सय निकायको इजाजत पत्र निलम्बन
इजाजत पत्रको शर्त उल्लङ्घन गरेको ४०० वैदेशिक रोजगारसम्बन्धी निकायलाई कारबाही गरिएको छ । श्रीलङ्काका अधिकारीहरूका अनुसार... पुरा समाचार
चीनको उत्तरपश्चिमी क्षेत्रमा कडा भूकम्पस् कम्तीमा १०० जनाको मृत्यु
चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पमा २०० बढी... पुरा समाचार
भारतीय संसदका ७८ सांसद निलम्बित
नयाँ दिल्ली । विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै... पुरा समाचार
चीनको उत्तर कोरिया रणनीति : इन्डो–प्यासिफिकलाई अमेरिका र क्वाड हातबाट टाढा राख्नु पर्ने
एजेन्सी ।यसलाई सत्यलाई धमिलो पार्ने चिनियाँ तरिका भन्नुहोसः यो बारम्बार भन्छ कि उत्तर कोरियामा संयुक्त राष्ट्र... पुरा समाचार
गाजामा सुविधायुक्त लामो सुरुङ फेला परेको इजरायली सेनाको दाबी
इजरायली सेनाले गाजामा हमासले युद्ध प्रयोजनमा ल्याएको ठूलो सुरुङ फेला पारेको दाबी गरेको छ । विद्युत,... पुरा समाचार
लिबियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ६० बढी आप्रवासीको मृत्यु
लिबियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ६० भन्दा बढी आप्रवासीको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आईओएम०... पुरा समाचार
श्रीलङ्कामा वर्षाका कारण ७ हजारभन्दा बढी मानिस प्रभावित
कोलम्बो । श्रीलङ्कामा यसै हप्ता खराब मौसमबाट सात हाजरभन्दा बढी मानिसहरू प्रभावित भएका छन् । विपद्... पुरा समाचार
कुवेतका राजा सबा अल अमहद अल आबेर अल सबाको ८६ वर्षको उमेरमा निधन
काठमाडौं । कुवेतका सबा अल अमहद अल आबेर अल सबाको निधन भएको छ । अल–आबेर अल–सबाको... पुरा समाचार
हमासविरुद्ध दोस्रो चरणको हमला गर्ने रणनीतिमा इजरायल
अमेरिका र इजरायलबीच हमास विरुद्धको कारबाहीका विषयमा ‘गहन’ वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विश्वव्यापी... पुरा समाचार
इजरायली सेनाले भन्यो, ‘गल्तीले तीन बन्धक मारिए’
तेल अभिभ । इजरायली सेनाले गाजामा जारी आफ्नो सैन्य कारबाहीमा गल्तीले तीनजना बन्धक मारिएको जानकारी दिएको... पुरा समाचार

























