जापानमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय २० जना पुग्यो
जापानमा जनवरी १ मा गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय २० पुगेको छ ।इशिकावा... पुरा समाचार
माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्न भारत र माल्दिभ्सबीच वार्ता सुरू
माले र नयाँ दिल्लीले हिन्द महासागरको टापु राष्ट्र माल्दिभ्समा तैनाथ भारतीय सेना फिर्ता गर्ने विषयमा आइतबार... पुरा समाचार
डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित
डेनमार्कका युवराज फ्रेडरिक राजा हुनुभएको छ । उहाँलाई डेनमार्कका प्रधानमन्त्रीले हिजो औपचारिक रूपमा राजा घोषणा गर्नुभएको... पुरा समाचार
रुसको वार्षिक मुद्रास्फीति दर सन् २०२३ को अन्त्यसम्म ७.४२ प्रतिशत
सेन्ट पिटर्सबर्ग । रुसको वार्षिक मुद्रास्फीति दर सन् २०२३ को अन्त्य सम्म ७.४२ प्रतिशत रहेको संघीय... पुरा समाचार
सुरक्षित मानिएको गाजाको रफाह शहरमा पनि भीषण बमबारी, १३५ जनाको मृत्यु
इजरायलले गरेको आक्रमणमा परी पछिल्लो २४ घन्टामा दक्षिणी गाजा शहर रफाहमा १ सय ३५ जनाको मृत्यु... पुरा समाचार
अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प
उत्तरी अफगानिस्तानमा ६।४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनै पनि मानवीय क्षति नभएको बताइएको छ... पुरा समाचार
जर्मनीद्वारा साउदी अरबमा हतियार निर्यात पुनः शुरू
जर्मनीले सन् २०१८ देखि लगाइएको नाकाबन्दी अन्त्य गर्दै मिसाइल बिक्रीलाई स्वीकृति दिएको छ । यससँगै साउदी... पुरा समाचार
भुटानको हिमाली राज्यमा भएको निर्वाचनमा पिपुल्स डेमोक्रेटिक पार्टी विजयी
भुटानको हिमाली राज्यमा भएको निर्वाचनमा पिपुल्स डेमोक्रेटिक पार्टी विजयी भएको छ । पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पिपुल्स... पुरा समाचार
इजरायली हमलामा हिजबुल्लाहका चार जनाको मृत्यु
इजरायल र लेबनानको विद्रोही समुह हिजबुल्लाहबिच सीमा क्षेत्रमा भिडन्त जारी छ । सोही क्रममा इजरायली हमलामा... पुरा समाचार
पाकिस्तानमा शक्तिशाली बम विस्फोटः ५ प्रहरीको मृत्यु, २० घाइते
पाकिस्तानको खैबर पख्तुनख्वामा आज भएको शक्तिशाली बम विस्फोटमा परि पाँच जना प्रहरीको मृत्यु भएको छ ।... पुरा समाचार
बंगलादेशको निर्वाचनमा शेख हसिनाको पार्टीलाई बहुमत
बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले जित हासिल गरेको छ । प्रमुख... पुरा समाचार
‘सार्वजनिक नैतिकता’ उल्लङ्घन गरेको आरोपमा इरानकी एक महिलालाई ७४ कोर्रा सजाय
‘सार्वजनिक नैतिकताको उल्लङ्घन’ गरेको आरोपमा इरानी अधिकारीहरूले एक महिलालाई ७४ पटक कोर्रा लगाएको र टाउको नढाकेकामा... पुरा समाचार


























