citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

रुसको वार्षिक मुद्रास्फीति दर सन् २०२३ को अन्त्यसम्म ७.४२ प्रतिशत

kumari bank
Prabhu Insurance Long Ad
global bank

सेन्ट पिटर्सबर्ग । रुसको वार्षिक मुद्रास्फीति दर सन् २०२३ को अन्त्य सम्म ७.४२ प्रतिशत रहेको संघीय राज्य तथ्याङ्क सेवा (रोस्टेट) ले शुक्रवार जनाएको छ।
रुसमा वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ७.४२ प्रतिशतमा झरेको छ । जुन अघिल्लो महिना ७.४८ प्रतिशत थियो ।

मुद्रास्फीतिको स्तर केन्द्रीय बैंकको ७।.०–७.५ प्रतिशत प्रक्षेपणसँग मिल्दोजुल्दो थियो तर लक्ष्य भने ४ प्रतिशतभन्दा माथि थियो।

बैंक अफ रसियाले यसअघि मौद्रिक नीतिको अडानलाई ध्यानमा राख्दै देशको वार्षिक मुद्रास्फीति सन् २०२४ मा ४.०–४.५ प्रतिशतमा झर्ने र थप ४ प्रतिशतको नजिक स्थिर हुने बताएको थियो।

gold
himalayan life insurance long ad