माग पुरा नगरेको भन्दै बंगलादेशमा विद्यार्थीले पुनः आन्दोलन सुरु गरे
सरकारलाई दिएको ४८ घण्टाको अल्टिमेटममा पनि माग पुरा नभएको भन्दै बंगलादेशका विद्यार्थीहरुले पुनः आन्दोलन सुरु गरेका... पुरा समाचार
हमासद्वारा प्यालेस्टिनी प्रतिद्वन्द्वीसँग राष्ट्रिय एकताका लागि सम्झौता
हमासले मङ्गलबार बेइजिङमा फताहलगायत अन्य प्रतिद्वन्द्वी प्यालेस्टिनी सङ्ठनसँग “राष्ट्रिय एकता” का लागि मिलेर काम गर्ने सम्झौतामा... पुरा समाचार
क्रोएसियाको नर्सिङ होममा गोली चल्दा पाँचको मृत्यु, कैयौँ घाइते
क्रोएसियाको एक नर्सिङ होममा सोमबार बन्दुकधारीले गोली चलाउँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ। कैयौँ घाइते भएको... पुरा समाचार
बाइडेनले उमेद्वारी फिर्ता लिए, उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने
अमेरिकी राष्ट्रपति जो बाइडेनले उमेद्वारी फिर्ता लिएका छन् । बाइडेनले राष्ट्रपतिको निर्वाचनमा फेरि उम्मेदवार नबन्ने निर्णय... पुरा समाचार
माइक्रोसफ्टको सर्भरमा आएको समस्या समाधान उन्मुख, सेवाहरू विस्तारै सञ्चालन हुँदै
सफ्टवेयर कम्पनी माइक्रोसफ्ट सर्भरमा आएको समस्या समाधान उन्मुख छ । सेवाहरू विस्तारै सञ्चालन हुँदैछन् । विश्वव्यापी... पुरा समाचार
बङ्गलादेशको सरकारी टेलिभिजनको मुख्यालयमा आगजनी
ढाका । प्रदर्शनकारीहरूले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ‘धेरै... पुरा समाचार
“धर्मनिरपेक्षताको मतलब पाइको आफ्नो धर्म, संस्कृतिलाई अस्विकार गर्दैन”
कटक (ओडिश) धर्मनिरपेक्षता भनेको सबै धर्महरुको सम्मान हो र यसको मतलब यो होइन कि तपाइले आफ्नो... पुरा समाचार
अमेरिकामा डोनाल्ड ट्रम्पमाथि गोली प्रहार
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। गोली लागेर ट्रम्प घाइते भएका छन्।सीएनएनका अनुसार गोली... पुरा समाचार
ताइवानले टापु नजिकै चिनियाँ सैन्य गतिविधिमा वृद्धि भएको रिपोर्ट गरेको छ
ताइवान । ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ताइवान वरपर चिनियाँ सैन्य विमान र... पुरा समाचार
युक्रेन युद्धमा रुसलाई सहयोग गरेको नाटोको आरोपपछि चीनको कडा प्रतिक्रिया
नेटोले मंगलबार युक्रेन युद्धमा चीनको संलग्नताबारे कडा टिप्पणी गरेको थियो । नेटोले चीनलाई रुसको समर्थक भएको ... पुरा समाचार
टर्कीको पहिलो स्वदेशमा निर्मित सञ्चार भूउपग्रह कक्षमा प्रक्षेपण
टर्कीले आफ्नो पहिलो घरेलु उत्पादन सञ्चार भूउपग्रह, टर्कस्याट ६ए (Turksat 6A), मंगलबार प्रारम्भिक कक्षमा प्रक्षेपण गरेको... पुरा समाचार
सामसुङ कर्मचारी युनियनद्वारा अनिश्चितकालीन हड्तालको घोषणा
दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्समा कार्यरत दशौँ हजार कामदारको प्रतिनिधित्व गर्ने एक युनियनले व्यवस्थापनलाई वार्तामा ल्याउन बाध्य... पुरा समाचार


























