साविक प्रभु लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक
काठमाडौं । साविक प्रभु लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक भएको छ । कम्पनीको आर्थिक वर्ष २०७९/८०... पुरा समाचार
नेशनल लाइफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई छुट्टा... पुरा समाचार
प्रभु इन्स्यारेन्सले धितोपत्र बोर्डसँग ५०.१५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति माग्यो
काठमाडौं । प्रभु इन्स्यारेन्सले नेपाल धितोपत्र बोर्डसँग ५०.१५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको छ... पुरा समाचार
सूर्यज्योति लाइफको १ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनीहरूको स्वामित्वमा रहेको... पुरा समाचार
हिमालयन लाइफ इन्स्योरेन्सको बोनस शेयर बापतको कर जम्मा गर्न आग्रह
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले साविकका शेयरधनीलाई बोनस शेयर बापतको कर जम्मा गर्न आग्रह गरेको... पुरा समाचार
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोभा हस्पिटलबीच नगद रहित सेवा सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र धनगढीको कैलालीमा रहेको नोभा हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता... पुरा समाचार
प्रभु महालक्ष्मी लाइफको ६० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले दुईजना संस्थापक शेयरधनीहरूको नाममा रहेको ६० हजार ९८० कित्ता... पुरा समाचार
सूर्यज्योति लाइफको बोनस शेयर वितरण
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १०.२६ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले... पुरा समाचार
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र केयर मेडिकल सेन्टरबीच सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जनकपुरको पिडारी चोकमा रहेको केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडबीच... पुरा समाचार
ब्राण्डिङ क्याम्पियनः ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मी लाइफबाटै बीमा गरौं
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले “ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा... पुरा समाचार
नेशनल लाइफद्वारा ३२ लाख ४० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको बर्दघाट शाखाले... पुरा समाचार
प्रभु इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त
काठमाडौं । प्रभु इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ।... पुरा समाचार

























