एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : प्राधिकरण
काठमाडौं । टेलिकम कम्पनीहरूको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको सेयर किनबेच सम्बन्धमा... पुरा समाचार
एनटिसीको नेटवर्क नै नपक्डिने र ‘व्याण्ड ट्वेन्टी’ नभएको ‘वाई २७ एस’ जारी गर्दै भिभो
काठमाडौं । भिभाले वाई सिरिज अन्तर्गत व्याण्ड–२० नभएको, एनटिसीको नेटवर्क समेत राम्रो नपक्डिने वाई २७ एस... पुरा समाचार
सामाजिक सञ्जाल टिकटकले सरकारलाई पत्र
काठमाडौँ । सामाजिक सञ्जाल टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखी प्रतिबन्धका सन्दर्भमा छलफल गर्न... पुरा समाचार
एनसेल सेयर बिक्री प्रकरणमा तीन सरकारी निकायलाई लेखा समितिको प्रश्न
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री सम्बन्धमा चासो राख्दै सम्बन्धित निकायसँग... पुरा समाचार
एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह
काठमाडौं । प्रतिनिधिसभा सदस्य डा। अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिद–बिक्री शङ्कास्पद भएको दाबी गर्दै... पुरा समाचार
वाई २७ एस सार्वजनिक गर्ने तयारीमा भिभो
काठमाडौँ । एक अग्रणी टेक्नोलोजी ब्राण्ड भिभोले आफ्नो वाई सिरिज अन्तर्गत बहुप्रतिक्षित स्मार्टफोन वाई २७ एस... पुरा समाचार
३० दूरसञ्चार प्रदायक कम्पनीलाई ७ दिनभित्र सम्पर्कमा आउन प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले २२ वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको... पुरा समाचार
दुई महिनाअघि खोलिएको कम्पनीले किन्यो एनसेल
काठमाडौँ । दुई महिनाअघि बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व... पुरा समाचार
एनसेलद्वारा सेयर कारोबारका लागि सम्झौता भएको घोषणा
काठमाडौं । स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौताभएको छ ।... पुरा समाचार
टिकटकमा प्रतिबन्ध लगाउने निर्णयलाई अदालतले रोके
काठमाडौँ । टिकटकमा प्रतिबन्ध लगाउने निर्णयलाई अदालतले रोकेको छ। अमेरिकाको मोन्टाना राज्यको सो निर्णयलाई अदालतले रोकेको... पुरा समाचार
नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति विनै आजियटाले शेयर बेच्ने घोषणा गरेपछि लेख्यो एनसेललाई पत्र
काठमाडौँ । मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारी विनै एनसेलको ८० प्रतिशत शेयर... पुरा समाचार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई नेपालमा दर्ता र सूचीकरण हुन निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई नेपालमा दर्ता र सूचीकरण हुन निर्देशन दिएको... पुरा समाचार























