citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

एनसेलद्वारा सेयर कारोबारका लागि सम्झौता भएको घोषणा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौताभएको छ ।

यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभीसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत स्वामित्वलिनेछ ।

एनसेलको ८० प्रतिशत स्वामित्व रेनोल्डस् होल्डिङ्सँग रहेको छ । स्पेक्ट्रलाइट एनसेलका सेवाहरूको दायरा विस्तार गर्दै गुणस्तर अभिवृद्धि गर्न र डिजिटल आविष्कारहरूका साथ एनसेललाई अगाडि बढाउन प्रतिबद्ध छ ।

स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलालआचार्य हुन् । उनीसिंगापुरमा रहेका नेपाली मुलका व्यवसायीहुन् । उनी भन्छन् “एनसेलको सेयर होल्डिङको लागि यो सम्झौताको घोषणा गर्न पाएकोमा स्पेक्ट्रलाइट निकै खुसी छ ।

दूरसञ्चार क्षेत्रको मेरो वृहद् अनुभवका साथ एनसेल व्यवस्थापनसँगको सहकार्यमाइनोभेसन र लगानीसँगै   नेपालमा रहेका   करोडौ ग्राहकलाई  विभिन्न परिस्कृत  सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं । ”

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “एनसेलको स्वामित्वमाआगामी दिनमा हुने परिवर्तन देखि हामीखुसी छौं  र नयाँ लागानीकर्तासँग काम गरी एनसेललाई डेटा र सञ्चार पुर्वाधारको एक नेपालीकम्पनीका रुपमा अघि बढाउन हामीतत्पर छौं ।  आगामी दिनमा कम्पनीको परिष्कृत योजनाहरु घोषणा गदै सेवाहरूको दायरा फराकिलो बनाइने छ जसले यो कम्पनीलाई एक प्रमुख डिजिटल सेवाप्रदायक तथा डेटा सेवाप्लेटफर्म बनाउनेछ ।”

gold
himalayan life insurance long ad
kumari bank