प्रभु म्यानेजमेन्ट र सोसियल मिडिया एप सगुनबीच सहकार्य सम्झौता
काठमाडौँ । नेपालको पहिलो सोसल मिडिया एप सगुनले प्रभु म्यानेजमेन्ट सँग सहकार्य सुरु गरेको छ। कम्पनीका... पुरा समाचार
फोटो झुण्डयाउन मात्र म महासंघमा आएको होइनः शेखर गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राजनीति गर्न र फोटो झुण्डयाउन मात्र... पुरा समाचार
औषधि उत्पादक आन्दोलनमा
काठमाडौँ । नेपालमा उत्पादन हुने औषधिहरु विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै नेपाल औषधि उत्पादन संघ... पुरा समाचार
कोभिड–१९ रोकथाम कोषमा सूर्य नेपालको १ करोड सहयोग
पोखरा । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषका लागि सूर्य नेपाल प्रा.लि.ले १ करोड... पुरा समाचार
उद्योग बाणिज्य महासंघको नयाँ नेतृत्वमा चन्द्र ढकालको उम्मेदवारी
काठमाडौ । नेपाल उद्योग बाणिज्य महासंघको नयाँ नेतृत्वको लागि चन्द्र ढकाल समूहले आज उम्मेदबारी घोषणा गरेको... पुरा समाचार
बाल्ट्रले ल्यायो अटोमेटिक ह्याण्ड स्यानिटाइज डिस्पेन्सर
काठमाडौं । बाल्ट्राले अटोमेटिक ह्याण्ड स्यानिटाइज डिस्पेन्सर बजारमा ल्याएको छ । उच्चस्तरीय प्रविधिहरुको प्रयोग गरी बनाइएको... पुरा समाचार
उद्योग वाणिज्य महासंघले आग्रह ग¥यो, सक्नेले बैंकको ब्याज, किस्ता तिर्न
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋणको किस्ता तथा ब्याज, सक्नेलाई... पुरा समाचार
घट्यो सुनको मूल्य
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार छापावाल सुन प्रतितोला ९२ हजार... पुरा समाचार
आजको अमेरिकी डलरको भाउ
काठमाडौं । केन्द्रीय बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ ०३ पैसा र... पुरा समाचार
डिशहोमको फन्ड ट्रान्सफर मार्फत बार्षिक रिचार्ज गर्दा पाइनेछ हरेक हप्ता नगद दुई लाख जित्ने मौका
काठमाडौं । डिशहोमले संचालन गरेकोे डिलर दाईको डिस्काउन्ट अफरको व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा... पुरा समाचार
आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
काठमाडौं । आज असार २५ गते बिहीबार सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।... पुरा समाचार
क्रिएशन र कोका—कोलाद्वारा दोस्रो चरणको राहत वितरण कार्यक्रम चितवनमा सम्पन्न
काठमाडौं । क्रिएशनले कोका—कोला नेपालको साथमा सफाईकर्मीहरु र उनीहरुको परिवारलाई कोभिड—१९ को नकारात्मक प्रभावबाट सुरक्षित राख्न... पुरा समाचार


























