stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सुनको मूल्यमा भारी गिरावट, एकै दिन तोलामा ६ हजार २ सयले घट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामै ६ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ९ सय निर्धारण गरिएको छ ।

prabhu mahalaxmi
kumari