citizens life insurance long ad
stcnepal long ad

आजको अमेरिकी डलरको भाउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अमेरिकी डलरको भाउ फेरि सामान्य बढ्दो क्रममा देखिएको छ । यसैक्रममा नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा निर्धारण गरेको छ ।

यसअघि मंगलबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा कायम भएको थियो ।

पछिल्लो समय डलरको भाउ माथिल्लै बिन्दुमा अडिएको छ । अन्तर्राष्ट्रिय लगानीकर्ताहरु पनि डलर सञ्चयतर्फ आकर्षित भएको देखिन्छ ।

नेपालमा भने भारतीय रुपैयाँको स्थिर विनियमको सीधा प्रभाव पर्छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतः कमजोर हुने गर्छ ।

IME Life
kumari