citizens life insurance long ad
stcnepal long ad
नेपालको आर्थिक विकासका लागि कोरिया महत्वपूर्ण विकास साझेदार हो :उद्योगमन्त्री भण्डारी

नेपालको आर्थिक विकासका लागि कोरिया महत्वपूर्ण विकास साझेदार हो :उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको आर्थिक विकासका लागि दक्षिण कोरिया महत्वपूर्ण विकास... पुरा समाचार

लगानी सम्मेलन अघि दर्जन कानुन संशोधन गर्ने सरकारको तयारी छ :अर्थमन्त्री

लगानी सम्मेलन अघि दर्जन कानुन संशोधन गर्ने सरकारको तयारी छ :अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन... पुरा समाचार

विश्व बैंकको प्रक्षेपण: चालु आवमा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने

विश्व बैंकको प्रक्षेपण: चालु आवमा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ३ प्रतिशत मात्रै हुने विश्व बैंकले... पुरा समाचार

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको... पुरा समाचार

विदेशी मुद्रा सञ्चितिमा भएको सुधार आन्तरिक बजार सुधारका लागि उपयोग गर्नुपर्छ:अध्यक्ष ढकाल

विदेशी मुद्रा सञ्चितिमा भएको सुधार आन्तरिक बजार सुधारका लागि उपयोग गर्नुपर्छ:अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि बाह्य क्षेत्रको... पुरा समाचार

एसियाली पूर्वाधार लगानी बैंकलाई नेपालमा लगानी गर्न गभर्नर अधिकारीको आग्रह

एसियाली पूर्वाधार लगानी बैंकलाई नेपालमा लगानी गर्न गभर्नर अधिकारीको आग्रह

काठमाडौं । नेपाल भ्रमणमा रहेको एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को टोली र नेपाल राष्ट्र बैंकका... पुरा समाचार

फोनपे र कोरियाको भुक्तानी नेटवर्कबीच सम्झौता

फोनपे र कोरियाको भुक्तानी नेटवर्कबीच सम्झौता

काठमाडौं । फोनपे र कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनीबीच सम्झौता भएको छ । फोनपे... पुरा समाचार

बैंकहरुको आधार दर (बेस रेट) चैत महिनामा पनि घटे

बैंकहरुको आधार दर (बेस रेट) चैत महिनामा पनि घटे

काठमाडौं । बैंकहरुको आधार दर (बेस रेट) चैत महिनामा पनि घटेको छ । अधिक तरलताको अवस्था... पुरा समाचार

श्रीलंकाको केन्द्रीय बैंकद्वारा ब्याज दर नियन्त्रण

श्रीलंकाको केन्द्रीय बैंकद्वारा ब्याज दर नियन्त्रण

कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर)... पुरा समाचार

सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह

सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली... पुरा समाचार

नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ... पुरा समाचार

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का लागि सहयोग गर्न विभिन्न राष्ट्रका राजदूतहरूलाई महासंघ अध्यक्ष ढकालको आग्रह

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का लागि सहयोग गर्न विभिन्न राष्ट्रका राजदूतहरूलाई महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का लागि... पुरा समाचार