बजारमा कर्जाको माग नबढदा बैंकहरूलाई निक्षेपको ब्याज दिन समस्या
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्म वाणिज्य, विकास बैंक र वित्त कम्पनीहरूमा सवा... पुरा समाचार
कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटल बिच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित सूर्यविनायक मिसन हस्पिटल प्रा.लि. बिच कुमारी... पुरा समाचार
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ... पुरा समाचार
आईएमई पे र खल्तीबीच मर्जर सम्झौता
काठमाडौँ । नेपालका प्रमुख दुई भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई पे र खल्तीबीच मर्जर हुने भएको... पुरा समाचार
नेपाल राष्ट्र बैंकले आज फागुन ४ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै... पुरा समाचार
पुँजीगत खर्च र राजश्व संकलनमा सरकार असफल
काठमाडौं । बहुमतको शक्तिशाली केपी शर्मा ओली सरकारले विगत सात महिनामा लक्ष्य अनुसार राजस्व संकलन गर्न... पुरा समाचार
चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिए
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको... पुरा समाचार
नेपाल राष्ट्र बैंकले आज माघ ३० गते फेरि बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्दै
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ।... पुरा समाचार
फागुन महिनामा अधिकांश बैंकहरुले ब्याजदरलाई स्थिर राखे
काठमाडौँ । फागुन महिनामा अधिकांश बैंकहरुले ब्याजदरलाई स्थिर राखेका छन् । बुधबार प्रकाशित नयाँ ब्याजदर तालिका... पुरा समाचार
नेपाल राष्ट्र बैंकले दुई अर्ब १९ करोड मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको २ अर्ब १९ करोड रुपैयाँ बराबरको रकम मुद्दती... पुरा समाचार
नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट रु.३० अर्ब खिच्दै
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै... पुरा समाचार
अर्थतन्त्र सुधारका लागि पहल जारी छ: अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको बताउनुभएको छ... पुरा समाचार




















