दस वटा बैङ्क तथा वित्तीय संस्था मर्जरमा
काठमाडौँ । असार महिनामा १० वटा बैङ्क तथा वित्तीय संस्था मर्जरमा जाने भएका छन् भने पाँच... पुरा समाचार
राष्ट्र बैंकले म्याक्स मनी कम्पनीलाई रेमिट्यान्स कारोबारमा प्रतिबन्ध
काठमाडौं । नेपाल राष्ट्र बैंकले मलेसियाको म्याक्स मनी (Max Money Sdn. Bhd., Malaysia)लाई नेपालसँग रेमिट्यान्स कारोबारमा... पुरा समाचार
मौद्रिक नीतिमा समेट्न निर्यात व्यवसायी महासंघका सात सुझाव
काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालले आगामी मौद्रिक नीतिमा समावेश गर्नुपर्ने सातबुँदे सुझाव राष्ट्र बैंकसमक्ष अघि... पुरा समाचार
‘ब्याजदर कार्टेलिङ’ खारेज गर्ने तयारीमा बैंकहरु, साउनमा ब्याज घट्ने
काठमाडौं । वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा मिलेमतोमा तोक्दै आएको ब्याजदरलाई साउनदेखि खुला छोड्ने... पुरा समाचार
११ महिनामा भित्रियो ११ खर्ब १२ अर्ब विप्रेषण
काठमाडौँ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुल रु. ११ खर्ब १२ अर्ब ५२ करोड बराबरको... पुरा समाचार
स्मार्ट क्यु आर र नेपाल पे क्यु आर अन्तरआबद्ध भई सेवा सुचारु
काठमाडौं । नेपाल पे क्यु आर र स्मार्ट क्यु आरले नेटवर्क स्तरमा अन्तरआबद्ध भई सेवा सुरु... पुरा समाचार
नेपाल राष्ट्र बैंकले २७ अर्ब ६० करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरी नवीकरण गर्दै
काठमाडौं । केन्द्रीय बैंले आइतबार २७ अर्ब ६० करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरी बिलको नवीकरण गर्ने... पुरा समाचार
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाको सञ्चालक तथा पदाधिकारी बन्न नयाँ व्यवस्था
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाको सञ्चालक तथा पदाधिकारी बन्न नयाँ व्यवस्था ल्याएको... पुरा समाचार
आईएमई पे, खल्ती तथा प्रभु पे पनि नेपाल पे क्युआरमा आवद्ध
काठमाडौं । नेपाल पे क्युआरमा नेपालका अग्रणी डिजिटल वालेट आईएमई पे, खल्ती तथा प्रभु पेमा आवद्ध... पुरा समाचार
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।... पुरा समाचार
अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिमा सबैको अपेक्षा
काठमाडौँ । आर्थिक नीतिहरूमध्ये मुख्य नीति बजेट हो। यसले समग्र अर्थतन्त्रलाई लयमा राख्न आवश्यक नीतिमार्फत सरकारको आय... पुरा समाचार
तोकिएको समयमा कर्जा र ब्याज भुक्तानी गर्न आग्रह
काठमाडौँ । तोकिएको समयमा कर्जा र ब्याज भुक्तानी गर्न नेपाल राष्ट्र बैङ्कले सरोकारवालालाई आग्रह गरेको छ... पुरा समाचार






















