stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल राष्ट्र बैंकले २७ अर्ब ६० करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरी नवीकरण गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । केन्द्रीय बैंले आइतबार २७ अर्ब ६० करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरी बिलको नवीकरण गर्ने भएको छ । बैंकले आज दिउँसो ३ बजे उक्त ट्रेजरी नवीकरण गरिने जनाएको हो ।

बैंकले यसअघि जारी २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरीको नवीकरण गर्न चाहेको हो । राष्ट्र बैंकले नवीकरणसँगै नयाँ ट्रेजरी जारी गर्दै आएको भएपनि यस पटक भने असार अन्तिममा पुराना ट्रेजरीको नवीकरण मात्र गर्न लागेको हो ।

२८ दिने ट्रेजरीमा ५ अर्ब रुपैयाँ, ९१ दिनेमा ८ अर्ब रुपैयाँ, १८२ दिनेमा ६ अर्ब र ३६४ दिनेमा ८ अर्ब ६० करोड  गरी  कूल २७ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी आज नवीकरण हुने बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari