कान्तिपुर सेभिङको रकम अपचलनमा पक्राउ परेका सीबी लामा जेल चलान
काठमाडौँ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सीबी ९चन्द्रबहादुर० लामा जेल चलान भएका छन्... पुरा समाचार
सहकारी प्राधिकरण स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी प्राधिकरण स्थापना गर्ने घोषणा गरेका छन् । सहकारी केन्द्र नेपालले... पुरा समाचार
कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका ९५२ बचतकर्ताको जाहेरी
काठमाडौँ। कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष चन्द्रबहादुर लामा (सिबी लामा तामाङ) विरुद्ध एक अर्ब... पुरा समाचार
पतिपत्नी नै मिलिजुली सहकारीका अध्यक्ष, सात अर्ब ८९ करोड हिनामिना
काठमाडौँ । विद्यार्थी राजनीतिमा असफल भएपछि काभ्रेका चन्द्रबहादुर लामा (सिबी तामाङ लामा) २०५५ तिर सहकारी क्षेत्रतर्फ... पुरा समाचार
कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभका पूर्व अध्यक्ष सिबी लामा पक्राउ
काठमाडौँ । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ... पुरा समाचार
सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक निकाय स्थापना गर्ने
काठमाडौँ । लामो समयदेखि नियमन र सुपरिवेक्षणबिच अभावको खाडल ठुलो हुँदै गएर समस्याको भुमरीमा फस्दै गएको... पुरा समाचार
सहकारीमा डुबेको पाँच लाखसम्मको रकम सरकारले फिर्ता दिने
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नियमनकारी निकाय स्थापना गर्ने... पुरा समाचार
सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम... पुरा समाचार
सरकारले सम्झौता कार्यान्वयन नगरेपछि सहकारी पीडित फेरि आन्दोलनमा
काठमाडौं । सहकारी पीडितहरूले काठमाडौं सहित विभिन्न शहर तथा जिल्लास्तरमा आन्दोलन शुरु गरेका छन् । बचत... पुरा समाचार
सहकारी छानबिन समितिः कार्यदलको बैठक आज बस्दै
काठमाडौं । सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज पुन... पुरा समाचार
कास्कीको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ८ जना पक्राउ
काठमाडौं । कास्कीको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ८ जना पक्राउ परेका छन् ।मंगलबार जिल्ला प्रहरी... पुरा समाचार
नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विस्तारित मञ्च तथा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो कार्यक्षेत्र अन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नं.... पुरा समाचार



























